चिलीमा को–को परे अलपत्र ?

राजधानीको नयाँ बानेश्वरमा अहेड इन्टरनेसनल एजुकेसन प्रालि नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका गोलकुमार उर्फ सिजन बस्नेत र नीरज राईहरू बेलाबेला आफूहरूलाई प्रचण्डको खास मानिस भनी चिनाउनुमा गर्व गर्दथे । शक्ति बस्नेत गृहमन्त्री बनेपछि शक्तिको नामसमेत यिनले ‘आफ्नो मान्छे’का रूपमा दुरुपयोग गर्न थालेका थिए । कन्सल्टेन्सीमा आउने विद्यार्थी पहुँचवाल व्यक्तिले सञ्चालन गरेको संस्था भन्दै उनीहरूले दिने…