सभापतिका निम्ति को उपयुक्त ?

– हरदम कोइराला नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन विचार र नीतिकेन्द्रित हुनुपर्ने समयको माग र अपेक्षाविपरीत यो पूर्णत: नेतृत्वकेन्द्रित हुन पुगेको छ । पार्टीको महाधिवेशनमा कांग्रेसले लिनुपर्ने नीति र विचारबारे केन्द्रदेखि तल्लो तहसम्म बहस–छलफल हुन सकेन, सभापतिका सम्भावित उम्मेदवार तथा तिनको जय–पराजयलाई काङ्ग्रेसभित्र र बाहिर मुख्य चर्चा र बहसको विषय बनाइएको छ या बनिरहेको छ ।…