परिवारलाई नेतृत्व हस्तान्तरण गर्ने लोभबाट त्यागका प्रतिमूर्ति गणेशमान सिंह त मुक्त हुन सक्नुभएन भने, देउवाले आरजुलाई स्थापित गर्न चाहनु स्वाभाविक नै हो । ✍ राजेश ढुंगाना नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनको समय जति-जति नजिकिँदैछ, नेतृत्वका आकांक्षी अनुहारहरु त्यति-त्यति देखिइँदैछन् । यसै क्रममा अहिले कांग्रेस वृत्तमा अप्रत्याशित रुपले सभापतिको दावेदारका रुपमा आरजु राणाको नाम पनि चर्चामा…