उम्मेदवारका कारण चर्चित बनेका यी निर्वाचन क्षेत्र

देशका १६५ निर्वाचन क्षेत्रमध्ये करिव एक दर्जन निर्वाचन क्षेत्रप्रति देशवासीहरूको ज्यादा ध्यानाकर्षण भएको पाइएको छ । डडेलधुरा, गोरखा, चितवन, झापा र काठमाडौं उपत्यकाका केही निर्वाचन क्षेत्र उम्मेदवारहरूका कारण आमनागरिकहरूको विशेष चासोको विषय बनेको हो । डडेलधुरामा काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्नुभएकोले मात्र उक्त क्षेत्रप्रति चासो बढेको होइन । उक्त जिल्लाका लोकप्रिय युवा…