अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२१ मा आयोजन हुने टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले हालै डिजिटल शोमार्फत टी–२० विश्वकप क्रिकेट खेल तालिकाको सार्वजनिक गरेको हो । टी–२० विश्वकप क्रिकेटको आगामी १७ अक्टुबरदेखि १४ नोभेम्बरसम्म संयुक्त राज्य इमिरेट (युएई) र ओमानमा आयोजना हुनेछ । टी–२० विश्वकप क्रिकेटको फाइनल खेल १४ नोभेम्वरमा हुनेछ…