१३औँ सागमा ब्यापक आर्थिक अनियमितताको खुलासा १३औँ सागमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन दर्जन भन्दा बढी उजुरी परेका थिए । अख्तियारमा परेका उजुरीको बारेमा त्यतिबेला शक्तिको आडमा कुनै सुनुवाइ भएन र अहिलेसम्म पनि भएको छैन । यतिबेला महालेखाले नै १३औँ सागमा ठूलो आर्थिक अनियमिता भएको आशङ्का गरेपछि यसको छानविन हुने प्रायः…