हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसनको आयोजनामा देउराली एमपीसीएल इन्टरटेन्टमेन्ट रेस्लिङ शो सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको रेस्लिङमा हिक्मत थपलिया (स्कोरपियो) र विष्णु सिंह (मिस्टर बाबुसाप) बीचको खेल बराबरीमा सकियो । बाबुसाप र भरत बिसुराल (हिमालयन टाइगर) बीचको च्यालेन्ज म्याचमा हिमालयन टाइगर विजयी भए । महिलामा भगवती खड्का, सपना तामाङ,…