खेल्ने अधिकारबाट खेलाडी बञ्चित

नवौं राष्ट्रिय : झुठो सावित हुँदै सिलवालको दाबी श्रीविक्रम भण्डारी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्वोच्च अदालतको फैसलासँगै घोषणा गर्ने बताएका थिए । यस्तो अभिव्यक्ति उनले गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको अवसरका दिएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको तीन साता भन्दा ज्यादा भइसकेको छ, तर सिलवालले…