‘साग’को लोगो र मस्कट मनास्लु पुऱ्याइने

नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का परिचित मानास्लु हिमालको चुचुरोमा पुऱ्याइने भएको छ । आरोही प्रकाशराज पाण्डेले उक्त ब्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिँदै ब्यानर प्रकाशलाई हस्तान्तरण गरे…