साइन्स र सेन्टरलाई फुटसल उपाधि

मास्टर्स इन स्पोर्ट्स साइन्स र सीडिसीले तेश्रो महिला तथा पुरुष अन्तरविभाग फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । साइन्स पुरुष तथा सीडिसी महिलामा च्याम्पियन बनेका हुन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, त्रिवि कमिटीको आयोजनामा कीर्तिपुरमा भएको पुरुष फाइनलमा साइन्सले फिजिक्सलाई २–० गोलले पराजित गर्‍यो । रुकेश श्रेष्ठ र कविचन्द्र राईले गोल गरे । रुकेश उत्कृष्ट खेलाडी…