अच्युत र करिशा विजयी

नेपाल ट्राइयाथलन सङ्घ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा अच्युतकृष्ण खरेल र करिशा महर्जन विजयी भएका छन् । ऐतिहासिक शहर कीर्तिपुरको जाखामा भएको च्याम्पियनसीपमा ३७ मिनट २७ सेकेन्डका साथ खरेलले प्रथम स्थान हात पारेका हुन् । उनले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार बराबरको भौचर र प्याङ्क बाइकको तर्फबाट…