राष्ट्रिय तेक्वान्दो संघ नेपालले तेक्वान्दो खेलको विकास र विस्तारका लागि स्वदेश तथा विदेशमा रहेर योगदान पुऱ्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । सोहि क्रममा फागुन २ गते शुक्रबार मकाउमा कार्यरत दुईजना खेलप्रेमी तथा समाजसेवीलाई संघले सम्मानित गरेको छ । सम्मानित हुने व्यक्तित्वहरुमा शंकर धमला र सुस्मा धमाला रहेका छन् । संघले सानो भ¥याङस्थित राष्ट्रिय तेक्वान्दो…