रमेशजंग राष्ट्रिय तेक्वान्दोको केन्द्रीय सदस्य मनोनित

राष्ट्रिय तेक्वान्दो संघ–नेपालले पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी रमेशजंग थापा (काजी) लाई संघको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । संघले थापाले तेक्वान्दो खेलको विकास र विस्तारको लागि स्वदेश र विदेशमा वसेर गरेको योगदानको कदर गर्दै संघको केन्द्रीय सदस्यमा मनोनित गरेको संघका महासचिव राजकुमार कार्कीले जानकारी गराएका छन् । राष्ट्रिय तेक्वान्दो संघका संरक्षक तथा तेक्वान्दोका संस्थापक मध्यका…