नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो दिक्तेलको आयोजनामा दोश्रो खोटाङ हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २० गतेदेखि हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली, आयोजक टिम, भारत, भुटान, श्रीलंका र बंगलादेशको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष सञ्जयकुमार राईले जनाएका छन् । कुमुते र कातामा १७ स्वर्ण, १७ रजत र ३४…