केआईएफ मार्सल आर्ट्स सेल्फ डिफेन्स तालिम

केआईएफ कुरोदय मार्सल आर्ट्स संघ नेपालको आयोजनामा केआईएफ मार्सल आर्ट्स सेल्फ डिफेन्स तालिम तथा सेमिनार सम्पन्न भएको छ । सेमिनारमा ३० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव सुरेन्द्र विष्टले जनाएका छन् । उनीहरुलाई कुरो जुजुत्सो महासंघ युरोपका अध्यक्ष एवं संस्थापक नेडरल्यान्डका कृष्ण गोपालले प्रशिक्षण दिएका थिए । ४५ दिने सेमिनारमा इन्स्ट्रक्टर लेभल ग्रेडिङ पनि सञ्चालन…