मेलम्ची नगर युवा क्लबको आयोजनामा जिल्लास्तरीय मेयर कप भलिबल प्रतियोगिता चैत १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २० पुरुष टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक सानुबाबु गिरीले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता…