नेपाल आईकेओ क्योकुशिन काईकान कराते संघको आयोजनमा प्रथम राष्ट्रिय पुरुष तौल तथा खुला र महिला खुल्ला क्योकुशिन काईकान फुल कन्ट्याक्ट कराते प्रतियोगिता फागुन ११ र १२ गते संचालन हुने भएको छ । उक्त प्रतियोगिताको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एशिया र मिडलईष्टका प्रमुख सिहान पेटर च्योङ्ग र एशियन…