पूर्व राष्ट्रिय किक बक्सिङ च्याम्पियन विनोद महर्जनको अध्यक्षतामा ललितपुर किक बक्सिङ संघ पुनर्गठन गरिएको छ । उक्त संघ उपाध्यक्षमा पूर्वराष्ट्रिय खेलाडी उमेश ढुंगेल, सचिवमा पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र चित्रकार, कोषाध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सुरज राजथला रहेका छन् । सदस्यहरूमा पूर्व राष्ट्रिय खेलाडीहरू सुरेन्द्र कपाली, राजेश बज्राचार्य, उमेश कायस्थ, चन्द्रबहादुर श्रेष्ठ, राजेश महर्जन, विनोद सिलवाल र…