‘स्वच्छ धरान स्वस्थ धरान’ नारासहित धरान रन सम्पन्न

– मनिता चाम्लिङ ‘धरान रन’को आयोजनामा भएको नेपालकै ठुलो दौड प्रतियोगिता धरान रन, छैटौं नेवा च्यारेटी ८ के रनमा शनिबार भएको खुल्ला पुरुषतर्फ भारतीय सेनामा कार्यरत बागलुङका तीर्थ पुन विजयी बनेका छन् । ‘स्वच्छ धरान स्वस्थ धरान’ भन्ने नाराका साथ भएको उक्त दौड प्रतियोगितामा पुनले धरान रनको छैटौा संस्करणमा आईपुग्दा ह्याट्रिक समेत गरेका छन् ।…