एन्फाको मामलाले राखेप दबाबमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अध्यक्ष र उपाध्यक्षको उपचुनावका लागि कात्तिक ८ गते साधारणसभा तोकेपछि राष्ट्रिय खेलकुद परिषद् दबाबमा परेको छ । साधारणसभाको चर्चासँगै एन्फाका तीनवटा विधान सार्वजनिक हुनु र सोही अवैधानिक विधानअन्तर्गत एन्फाका पदाधिकारीले आगामी निर्वाचन गर्न खोज्नुले राखेप दबाबमा परेको हो । राखेपको विधानलाई बाइपास गर्दै एन्फाले आफूखुसी एन्फाको अवैधानिक विधान बनाएको छ…