■ श्रीविक्रम भण्डारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा अवैधानिक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नाम अतिथिका रूपमा सम्बोधन गरिएपछि एकाएक हंगामा मच्चियो । सातौँ मूल आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली स्वयम् नै चकित परेका थिए । यो घटनापश्चात् काङ्ग्रेसीहरू विरोधमा उत्रिँदै मञ्च छाड्न बाध्य भएका थिए । तर, एमालेहरूमा भने…