ठूलो जिम्मेवारीमा रहेका मान्छेले बालकको जस्तो गैरजिम्मेवार क्रियाकलाप गरे भने देख्नेहरूले कस्तो महसुस गर्लान् ? खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले साताँै राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा दर्शाएको व्यवहारले त्यहाँ उपस्थित सबैलाई स्तब्ध र लज्जित तुल्याएको छ । राष्ट्रपतिका लागि सजाएर सम्मानजनक ढङ्गले राखिएको सोफा कब्जा गरी केशव विष्ट राष्ट्रपतिकै हाउभावमा प्रस्तुत भएपछि त्यहाँ उपस्थित मानिसले लज्जाको…