रहेनन् पूर्वअन्तर्राष्ट्रिय खेलाडी इन्द्रबहादुर

बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुन मगरको ४५ वर्षको उमेरमा निधन भएको छ । आठौँ दक्षिण एसियाली खेलकुदका कांस्य पदकधारी मगर लामो समयदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए । उनको ललितपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मगरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा केही समय राखिएको थियो । उनको पार्थिव…