नेपाल भारोत्तोलन सङ्घले यही पुस २४ गतेदेखि २६ गतेसम्म मध्यपुरथिमिमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गर्ने भएको छ । यसबारे जानकारी दिँदै आयोजक भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले पुरुष र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०-१० स्वर्णका लागि प्रतिस्पर्धा हुने बताए । प्रतियाृगितामा दुई सय ५० खेलाडीको सहभागिता…