किन मरे तिला नदीका माछा ?

अज्ञात रोगका कारण तिला नदीका माछा मर्ने गरेका छन् । एक हप्ता अघिदेखि जुम्लाको तिला नदीमा रहेका माछा मरेकोे चन्दननाथ नगरपालिका–१० गैरागाउँका स्थानीय नरेन्द्र भण्डारीले बताए । तिला नदीको किनारमा मरेका माछा देखिने गरेको उनको भनाइ छ । छिना साँघुदेखि कारागारसम्म आउनेजाने क्रममा नदीमा मरेका माछा देखिने गरेको उनले बताए । नदीमा रहेका सानादेखि ठूला…