बालिका बलात्कार गर्ने दुईजना जेल चलान

जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुईजनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीया बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो । बोहोरालाई करणीमा १० वर्ष र हाडनातामा १ वर्ष…