दुई किलो सुनसहित भारतीय व्यवसायी पक्राउ

अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी चितवन प्रहरीले बरामद गरेको छ । नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो । नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भारत घर भएका…