स्कुल जाँदै गरेकी छात्राको रूखले च्यापेर मृत्यु

व्यास नगरपालिका– ६ पातलटारमा आज मंगलबार सालको रूख ढलेर च्यापिँदा एक स्कुले बालिकाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै अन्य दुई छोरी १२…