पत्रकार एवम् कवि यादवको निधन

पत्रकार एवम् कवि यादव थपलियाको निधन भएको छ । ‘कान्तिपुर’ दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो । ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना हुनुभएका थपलियाको असामयिक निधन भएपछि परिवार, साहित्यकार, पत्रकार र उहाँका सहकर्मी स्तब्ध हुँदै अस्पताल र आर्यघाट पुगेका थिए । उहाँले यसअघि ‘नयाँ…