पाल्पामा बस दुर्घटना हुँदा बाह्रको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु.२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो । लक्ष्मी बचत…