शरणार्थी शिविरमा आगलागी

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बुधबार आगलागी हुँदा तीनवटा छाप्रो जलेर नष्ट भएका छन् । दमक नगरपालिका–३, बेलडाँगीस्थित सेक्टर ए वान हट नम्बर ३५ मा बुधबार दिउँसो आगलागी हुँदा छाप्रोसहित नजिकै रहेको अन्य दुई वटा छाप्रो हट नम्बर ३३ र हट नम्बर १०८ जलेका हुन्। आगोले छाप्रो तथा त्यसभित्र भएका सामानहरु जल्दा धनबहादुर माझी, सुरज…