बजेटबारे धारणा तय गर्न काङ्ग्रेस बैठक शुरु

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्न नेपाली काङ्ग्रेसको बैठक शुरु भएको छ । मंगलबार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेका थिए । बजेटबारे अनेकखाले टिप्पणी आइरहेका बेला प्रमुख प्रतीपक्षी काङ्गै्सले यसबारे साझा धारणा बनाउन बुधबारका लागि बैठक बोलाएको थियो। यसअघि…