विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता

निजी क्षेत्रबाट सञ्चालित बेत्रावतीस्थित एक विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूल सञ्चालन गर्ने प्रबन्ध निर्देशक २९ वर्षीय चित्रमान डंगोल रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार मानिस हराएको जाहेरी पाउनासाथ खोजतलास…