प्रशिक्षार्थी कामदार जापान पठाउन छलफल

श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लेजबीच मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि दुवै देशले प्रयास गर्ने विषयमा छलफल भएको छ । त्यस्तै मन्त्री विष्ट र नेपालका लागि जापानी राजदूत ओगावाबीच नेपालबाट प्रशिक्षार्थी कामदार जापान पठाउने प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव…