म्याग्दीमा मह शिकारीको मृत्यु

म्याग्दीस्थित रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको शुक्रबार मृत्यु भएको छ । दग्नाम, गैह्रीगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्वादिलो र गुणकारी भए पनि भीरमह झिक्न भने गाह्रो छ । चोयाको डोरीको भर्‍याङ बनाई मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम छ । राससका…