नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्जामा बम प्रहार गरिएको छ । स्याङ्जाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किंदै गर्दा आइतबार साढे पाँच बजेतिर नेता श्रेष्ठको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो । बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । भाग्यवस…