मनमोहनमार्फत मदनलाई चीनले यस्तो सन्देश दिएका थिए

– खगेन्द्रराज सिटौला मदन भण्डारीले पोखरामा दिएको ‘राजा पनि एउटा शक्ति हो’ भन्ने अभिव्यक्तिपछि राजा वीरेन्द्र र मदन भण्डारीबीच भेटवार्ता पनि भएको उहाँले सुनाउनुभएको थियो । मदन र सीपीलाई मिलेर जान र पार्टीलाई बलियो बनाएर लान सबै कार्यकर्ताले भूमिका खेल्न उहाँको निर्देशन लिएर पङ्क्तिकार बाहिर निस्किएँ । यही पृष्ठभूमिमा पछि मदन भण्डारीको रहस्यमय मुत्यु (हत्या…