अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा झापा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल सर्वसम्मत चयन भएका छन् । विगत १२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका पोखरेललाई विर्तामोडमा हालै सम्पन्न समाजको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । पोखरेल यसअघि समाजको संस्थापक सदस्य थिए । झापाली समाज अष्ट्रेलियाको संस्थापक अध्यक्ष र हाल संरक्षक समेत रहेका पोखरेलले एनआरएन अष्ट्रेलियाको…