वीर अस्पतालको सेवा सर्वोत्कृष्ट तुल्याउन प्रधानमन्त्रीको आग्रह

नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताए । गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने आवश्यकतामाथि उनले विशेष जोड…