आरआर स्ववियु सभापतिमा विकासको दाबेदारी

जाडोयामको विदाई तथा चढ्दो मौसमी उष्णतासँगै विद्यार्थी संगठनहरुमा पनि स्ववियु चुनावको गर्मी चढेको छ । राजनीतिक दलको भातृसंगठनका रुपमा रहेका विभिन्न विद्यार्थी संगठन तथा संगठनमा आबद्ध सदस्यहरुलाई वर्षौंपछि हुन लागेको स्ववियु निर्वाचनले उल्लसित तुल्याउनु अस्वाभाविक पनि होइन । युनियनको नेतृत्व लिन विद्यार्थी नेताबीच उत्तिकै होडबाजी चलेको छ । यही होडबाजीबीच त्रिविविअन्तर्गत आरआर क्याम्पसमा नेविसंघले विद्यार्थी…