लुम्बिनी अञ्चल अस्पतालको कायापलट

स्तरवृद्धिसँगै लुम्बिनी अञ्चल अस्पतालमा सुधारका नयाँ काम अघिबढेपछि अस्पतालको प्रशंसा हुन थालेको छ । पछिल्ला दिनमा अस्पतालमा आएको सुधारको बिरामी तथा तिनका परिजनले प्रस्टै महसुस गर्न पाएका छन् । पाल्पाबाट लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार गर्न आएकी कमला आचार्य आफूले पहिले लाइन बस्दा पाएको सास्ती सम्झिँदै हाल व्यवस्था गरिएको टोकन प्रणालीको खुलेर प्रशंसा गर्छिन् ।…