अमेरिकावासी एनआरएनलाई चुनावी रन्को

गैरआवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचन केही महिनापछि हुँदै छ, तर संघको नेतृत्व लिन आकाङ्क्षीहरूले आफ्नो उम्मेदवारी घोषणा सुरु गरिसकेका छन् । विभिन्न सामाजिक सञ्जालमा प्रत्याशीहरूले उम्मेदवारी दिने क्रम जारी राखेका छन् भने उनीहरूलाई चुनावी ज्वरोले छोइसकेको छ । विभिन्न पदका लागि उम्मेदवारी दिने उपक्रम देखिए पनि अध्यक्ष पदका लागि भने यसपटक चर्कै प्रतिस्पर्धा हुने बुझिएको…