नेतृत्व काङ्ग्रेसको, मौका पाउने वामपन्थी

वर्तमान गठबन्धन सरकारमा स्वास्थ्य मन्त्रालय नेपाली काङ्ग्रेसले चलाएको भए पनि फाइदा वामपन्थीहरूले बढी लिएका छन् । सैलेश सिटौलाले भनेको मानिस करारको अन्तर्वार्तामा पास नगराउँदा मध्यमाञ्चलका क्षेत्रीय निर्देशक डा. रमेशविक्रम सिंहलाई हटाइएको छ, उनको स्थानमा पाण्डे थरका वामपन्थी चिकित्सकलाई सरुवा गरिएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सिनियर र प्रजातन्त्रवादी डा. हरिश्चन्द्र उप्रेतीको दरकार रहेकोमा डा. राजकुमार…