पर्सामा कांग्रेसको प्रदेशस्तरीय मिडिया सेन्टर

वीरगञ्ज । नेपाली कांग्रेसको प्रदेशस्तरीय मिडिया सेन्टर वीरगञ्जमा शुरु भएको छ । कांग्रेसका नेता तथा पर्सा–४ का प्रतिनिधिसभाका उम्मेदवार रमेश रिजालले मिडिया सेन्टरको उधघाटन गरेका हुन् । प्रदेश २ को तीन जिल्ला पर्सा, बारा र रौतहट कार्यक्षेत्र रहेको मिडिया सेन्टरले यस क्षेत्रका नेपाली कांग्रेसका गतिविधिलाई सञ्चार माध्ययमार्फत जनमानसमा लिएर जाने बताइएको छ । मिडिया सेन्टर…