सिड्नीको सुसी बारलाई अवार्ड

सिड्नीमा रहेका नेपाली व्यवसायी राज खनालले सञ्चालन गरेको रेष्टुरेन्टलाई त्यहाँको स्थानीय काउन्सिलले बिजनेस एक्सीलेन्स एवार्ड प्रदान गरेको छ । सिड्नीको किङ्सफोर्डमा रहेको निजी सुसी बारलाई सन् २०१७ को लागि ‘आउटस्ट्यान्डिङ रेष्टुरेन्ट अफ द ईयर’ एवार्ड प्रदान गरिएको हो । हरेक दुई वर्षमा प्रदान गरिने यो एवार्डसँगै उक्त व्यवसायले रेन्डविक सिटी काउन्सिलमा सञ्चालितमध्ये आउटस्ट्यान्डिङ विजनेस अफ…