यातायात व्यवसायी सामु सरकार झुक्यो

यातायात व्यवसायी सामु सरकार झुकेको छ । यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा शनिबार भएको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्नका निम्ती भाडा संमायोजन लगायतका मागमा सरकारले समझदारी जनाएको हो । अब २७ गतेबाट अग्रमी बुकिङ खुला हुने यातायात विभागले जनाएको छ । व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए । मन्त्रालयले सार्वजनिक…