खाना-पानीको अभावले ३० हजार अल्पसंख्यक रोहिंग्या बिचल्लीमा

अल्पसंख्यक रोहिंग्या समुदायका ३० हजार भन्दा बढी बंगलादेशको सीमा क्षेत्रको पहाडमा खानापानीबिना अलपत्र समाचार छ । म्यानमारको सेनाले रोहिंग्या समुदायका मानिसहरुको आम हत्या गर्दै पूरै बस्ती जलाउन थालेपछि गत १० दिनमा ८० हजार भन्दा बढी रोहिंग्या बंगलादेशतिर भागेका छन् । म्यानमारको उत्तर रखाइन क्षेत्रमा विद्रोही समूहसँगको भीडन्तका बीच सरकारी सेनाले गाउँ नै खरानी बनाउन थालेका…