वीरगञ्ज महानगरपालिकामा मेयर उम्मेदवारको टिकट नदिएको भन्दै राष्ट्रिय जनता पार्टी पदाधिकारी समेत रहेका बिमल श्रीवास्तवले पार्टी परित्याग गरेका छन् । उनी तत्कालिन तमलोपामा पार्टी प्रवक्ता थिए भने, पंचायती छवी छाड्दै उनी तमलोपा प्रवेश गरेका थिए । 'आफ्नो राजनीतिक कैरियर नै समाप्त गर्ने दाउमा राजपा नेतृत्व लागेपछि आफू सो पार्टी छाडेको' उनले बताए । थप कुरा…