बेलायतसँग त्रिपक्षीय वार्ता : भूपूगोर्खाको पेन्सनबारे प्राविधिक विषयमा छलफल

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बेलायत-नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा नेपाली दूतावास र बेलायतका रक्षा मन्त्रालयका पदाधिकारीहरू एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागिता थियो । भूपू गोर्खाहरूको मुख्य माग पेन्सनका विषयमा विस्तृत…