‘सर्वोच्च’को घोर अनादर : अवैधानिक कमिटीलाई किन पोस्यो राखेपले ?

सर्वोच्च अदालतले अवैधानिक घोषणा गरेको संस्थालाई राज्यको साधन–स्रोत प्रयोग गर्न दिनु कति कानुनसम्मत ठहरिएला ? यसको जवाफ खोज्न निमेषभर पनि घोत्लिनु आवश्यक पर्दैन । तर, अवैधानिक कामलाई जानाजान वैधानिकता दिने धृष्टता गरेर राष्ट्रिय खेलकुद परिषद्ले सर्वोच्चको मात्र नभई सिङ्गै देशको अपमान र अवमूल्यन गरिरहेको सन्दर्भ यतिबेला चासोको विषय बनेको छ । विगत सात वर्षदेखि हालसम्म…